Search site


Contact

Sexy nepali girl Jyoti khadka

18/09/2009 13:51

Sexy nepali girl Jyoti khadka

512380266_c6d9b9db8e.jpg यो फोटो क्लिक धरान डटकमवाट साभार गरेको हुं । पहिलो पटक हेर्दा यिनि उनै हुन् भनेर कल्पना गर्नपनि सकिन मैले । तर अन्तत उनी त्यही नै रहिछन् जो अनुमान गर्न गाह्रो भएको थियो मलाई ।लामै समय भएको थियो यिनि बेखबर भएको । उनी त एकाएक अनलाइन पार्टल मार्फत मोडलका रुपमा उदाएकी रहिछन् ।

चिन्नु भएन यिनलाई  यिनि हुन् ज्योति खड्का प्रकाश ओझासंग नाम जोडिएकी केटी । अहिले आएर उनी पुन एकाएक ब्लुफिल्ममा खेलेको स्क्यान्डलमा फसेकी छिन् ।

उनीसंग रासलिला गरेको फोटो र भिडियो क्लिप सार्वजनिक भएपछि गायक प्रकाश ओझा एकाएक खलनायकको रुपमा नेपाली समाजमा उदाएका थिए । Jyoti khadka

उनको गायनका फ्यानहरु जत्तिथिए त्यो स्क्यान्डलपछि उनलाई घृणागर्नेहरु पनि त्यत्तिकै जन्मिए ।

करिव २ वर्षको जेल यात्रापछि बाहिरिएका उनले एलबम पनि निकालेका थिए तर स्रोताहरुले उनको एलबम अस्विकार गरे ।

अहिले आएर उनी चलचित्र खेल्दैछन् रे । कुन हो त्यो भने जानकारी भएन मलाइ । तर उनको सुधारीएको छवी देखेर मलाई खुसि